रोनाल्डोले बनाए कीर्तिमान, पाँच वटा विश्वकपमा गरे गोल
मेरोन्यूज
२०७९ मंसिर ८ गते २३:२१

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा घानाविरुद्धको खेलमा पोर्चुगल कप्तान क्रिटियानो रोनाल्डोले इतिहास बनाएका छन् ।
स्टेडिएम नाइन सेभन फोरमा जारी खेलको ६५ औँ मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै व्यक्तिगत इतिहास बनाएका हुन् ।
घानाका डिफेन्डर मोहमद सलिसुले रोनाल्डोलाई बक्सको बायाँतर्फ फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरे । उनले गरेको गोलसँगै उनी पाँच वटा विश्वकपमा गोल गर्ने खेलाडी बनेका छन् ।
सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया