प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
मेरोन्यूज
२०७९ मंसिर १८ गते १२:००

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।
यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनको उप सुचकहरु मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित

















सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया