बिहीबार, चैत ५, २०८२

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

मेरोन्यूज २०७९ मंसिर १८ गते १२:४१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार थियो । 

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिक्रिया