साउदी अरेबियाका युवराजद्वारा राष्ट्रपति सीको स्वागत
मेरोन्यूज
२०७९ मंसिर २२ गते २०:१६

काठमाडौँ । भ्रमणरत चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार राजधानी रियादको शाही दरबारमा साउदी राजा सलमान बिन अब्दुलाजिज अल साउदको तर्फबाट साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले आयोजना गरेको स्वागत समारोहमा भाग लिएका छन् ।
मोटरसाइकल र घोडामा सवार गार्डहरूको अनुरक्षणमा राष्ट्रपति सीको कार अल यामामाह दरबारमा आइपुग्दा साउदी युवराजले चिनियाँ राष्ट्रपतिलाई न्यानो स्वागत गरेका थिए ।
सो अवसरमा शाही दरबारको सैन्य ब्यान्डले चीन र साउदी अरेबियाको राष्ट्रिय गान प्रस्तुत गरेको थियो ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया