पुटिनद्वारा तेलको उत्पादन कटौती गर्ने चेतावनी
मेरोन्यूज
२०७९ मंसिर २३ गते २०:४१

काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका छन् ।
“आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं,’ पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिक्रिया दिएका छन् ।
उनले पश्चिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन् ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया