पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्न नपाउने
मेरोन्यूज
२०७९ मंसिर २४ गते २०:३०

काठमाडौँ । शनिबार राति मोरक्कोविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले खेल्न नपाउने भएका छन् । क्वार्टरफाइनलमा खेलमा पोर्चुगलका कप्तानसमेत रहेका उनको स्थानमा गोन्कालो रामोसले खेल्ने भएका हुन् ।
यसअघि अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्डविरुद्धको खेलमा पनि रोनाल्डोको स्थानमा खेल्दै रामोसले ह्याट्रिक गरेका थिए ।
अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईंमा खेलेका रामोस मोरक्कोविरुद्ध पहिलो रोजाईंमा छन् । पछिल्लो समय पोर्चुगलका प्रशिक्षक र रोनाल्डोबीच विवाद हुँदै आएको छ ।

सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया