बिहीबार, चैत ५, २०८२

प्रि-ओपन सेसन नेप्से १.२४ अंकले ओरालो

मेरोन्यूज २०७९ मंसिर २५ गते ११:४६


Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेको छ । यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा १३ उपसूचकहरू मध्ये कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३ को मूल्य घटेको छ । बाँकी कम्पनीकोमा कुनै पनि परिवर्तन भएको छैन ।
यता गरिमा विकास बैंक र सिबाइसी नेपाल लघुवित्त २ प्रतिशतले बढेको छ ।

साथै सिबाइसी नेपाल लघुवित्तको एक लाख बढिको कारोबार भएको र एनआइसी एसिया बैंकको ६७ हजार बढीको कारोबार भएको नेप्सेले जानाएके छ छ । 
 

प्रतिक्रिया