क्युरेक्स फार्मास्युटिकल्सले उत्पादन गर्दै आएको औषधी गुणस्तरहीन पाइएपछि बिक्री लाइसेन्स रद्द
मेरोन्यूज
२०७९ मंसिर २६ गते २०:०५

काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन नगरेको भन्दै एक कम्पनीको औषधि बिक्री दर्ता प्रमाणपत्र रद्द गरेको छ ।
विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो । सो औषधिका विभिन्न ब्याचहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरीय नभएको पाइएपछि दर्ता प्रमाणपत्र रद्द गरिएको विभागले जनाएको छ ।

सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया