काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, २० जना घाइते
मेरोन्यूज
२०७९ मंसिर २७ गते २०:३०

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १३ जनाको मृत्यु भएको हो । घटनामा २० जना गम्भीर घाइते भएका छन् ।
काभ्रेमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया