यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त
मेरोन्यूज
२०७९ मंसिर २९ गते २०:२८
काठमाडौँ । सन् २०२२ मा भारतका उच्च अदालतमा सबैभन्दा धेरै न्यायाधीश नियुक्त भएका छन् ।
कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा भारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् ।
राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सोबारे जानकारी दिएका हुन् । केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको जुन एक वर्षको अवधिमा भएको नियुक्तिमध्ये अहिलेसम्मकै उच्च हो ।
सम्बन्धित
















राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया