नाइजेरिया राष्ट्रपतिका उम्मेदवार द टिनबुले मेस्सीलाई बधाई दिदैं भने- अब मेरो पालो
मेरोन्यूज
२०७९ पुष ४ गते १६:१७

काठमाडौं । नाजेरियामा यहि फेब्रुअरी २५ मा हुन गईरहेका राष्ट्रपति चुनावका अल प्रोग्रेसिभ पार्टीका उम्मेदवार लेगोसका पुर्व गभर्नर बोला अहमद टिनबुको मेस्सीलाई बधाईको पोस्टर सार्वजनिक गरेका छन् ।
उनले मेस्सीको फोटो राखेर आफ्नो चुनावको प्रचार प्रसार गरेका छ । उनले मेस्सीलाई बधाई दिदै भनेका छन्, ‘नाइजेरियाको योरुवा भाषामा अहिले मेस्सीको पालो अब मेरो पालो आएको छ । उनले राष्ट्रपति आफुले जित्ने संकेत गरेका छन् ।’
सम्बन्धित


















दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया