शुक्रबार, वैशाख १८, २०८३

काठमाडौं नाइट्सको विजयी सुरुवात

मेरोन्यूज २०७९ पुष ९ गते १४:०३

काठमाडौं । नेपाल टी२० क्रिकेट लिगअन्तर्गत पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्समाथि २६ रनको जित हात पारेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १६३ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित १९ ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सकेको हो।
नेपाल टी२० क्रिकेट लिगअन्तर्गत पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्समाथि २६ रनको जित हात पारेको छ।

Advertisement
NiccNicc

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १६३ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित १९ ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सकेको हो।

प्रतिक्रिया