शनिबार, चैत ७, २०८२

यस्तो छ आजको विदेशी विनिमय दरभाउ

मेरोन्यूज २०७९ पुष २० गते ६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी विनिमय दरभाउ तोकेको छ। अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ३२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै युरोको खरिद दर १३९ रुपैयाँ ६३ पैसा बिक्री दर १४० रुपैयाँ २६ पैसा कायम भएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १५८ रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको भाउ कुनको कति ?

प्रतिक्रिया