मुम्बई एयरपोर्टमा ४७ करोडको लागु औषध बरामद
मेरोन्यूज
२०७९ पुष २२ गते १८:५८
काठमाडौँ । मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोडभन्दा बढी मूल्यको लागु पदार्थ बरामद भएको छ ।
कूल छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ ।
दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ दशमलव ४७ केजी हेरोइन र १५ अर्ब ९६ करोड मूल्यको १.५९६ केजी कोकिन बरामद गरिएको हो ।
सम्बन्धित
















ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया