महिनावारी हुने उमेर पुगेका महिलालाई स्यानिटरी प्याड खरिद गर्न बार्षिक १५ सय उपलब्ध गराउने

काठमाडौं । सरकारले महिनावारी हुने उमेर पुगेका सम्पूर्ण महिलालाई स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न बार्षिक एक हजार ५ सय रुपैया उपलब्ध गराउने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटेर सरकारले कार्यक्रम घोषणा गर्न लागेको छ ।
यधपी, यसका लागि सरकारले आगामी बजेटमा त्यससम्वन्धी ब्इवस्था गरेपछि मात्र कार्यान्वयनमा लैजाने गरी कार्यक्रम घोषणा गर्न लागेको छ । एमालेले चुनावका बेला महिनावारी हुन उमेर पुगेका महिलालाई स्यानिटरी प्याड खरिदका लागि बार्षिक १५ सय उपलब्ध गराउने कार्यक्रम चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो ।
यसलाई सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित मस्यौदा कार्यादलले कार्यक्रममा समेटेको छ ।
अव शीर्ष नेताहरुले यो कार्यदलले बनाएको मस्यौदालाई अन्तिम रुप दिएर सार्वजनिक गरेपछि सरकारले यसका लागि बजेट बिनियोजन गरेर कार्यक्रम घोषणा गर्नेछ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया