किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ
मेरोन्यूज
२०७९ पुष २४ गते १४:५०
काठमाडौँ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका ६ घर भई ललितपुर महानगर २४ धापाखेल बस्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १९ वर्षीय बेधबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया