युनाइटेड सेमिफाइनलमा
मेरोन्यूज
२०७९ पुष २७ गते १०:३९

काठमाडौं । म्यानचेस्टर युनाइटेड मंगलबार चार्लटनलाई ३–० ले पराजित गर्दै इंग्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युनाइटेडको जितमा मार्कुस रासफोर्डको दुई गोल गरे । यसैगरी एन्टोनीले एक गोल थपे । एन्टोनीको गोलमा पहिलो हाफमा गोल गरेका थिए । दोस्रो हाफमा रासफोर्डले दुई गोल गरे ।
रासफोर्डले लगातार ६ खेलमा गोल गरेका छन । नोभेम्बरदेखी युनाइटेडको सबैखाले प्रतियोगितामा आठौँ जित हो ।
शनिबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीको सामना गर्नअघि निकालेको यो जितले इरिक टेन हागको टोलीको मनोबल बढेको छ ।
त्यस्तै यस सिजन उत्कृष्ट लयमा रहेको न्युक्यासल युनाइटेडले पनि सेमिफाइनलमा स्थान बनाएको छ । न्युक्यासलले लेस्टर सिटीलाई २–० ले हरायो ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया