सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ जारी
मेरोन्यूज
२०७९ पुष २८ गते १२:५५

काठमाडौँ । नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी रहेको छ ।
पाटन उच्च अदालतमा न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । पछिल्लोपटक पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए ।
बलात्कार आरोपमा गत असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने कारागारमा छन् ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया