युनाइटेड र अजोड इन्स्योरेन्स मर्जर हुने
मेरोन्यूज
२०७९ पुष २८ गते १३:०३

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीले एकापसमा गाभिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्स लि.को तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरे ।
दुवै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
सम्बन्धित
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया