थाहा पाउनुहाेस् आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहिबार यसको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसाले कारोबार भएको थियो ।
आज युरो खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसामा भएको थियो ।
अष्ट्रेलियन डलर को खरिदमूल्य ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।
साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया