माओवादी नेता पुनको स्वास्थ्यमा पुनः समस्या
मेरोन्यूज
२०७९ पुष ३० गते १४:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएको छ ।
रोल्पाको कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ फर्किएका छन् ।
नेता पुन केही समयअघि मात्रै चीनबाट उपचार गरेर स्वदेश फर्किएका थिए । उनी जण्डिसबाट पीडित रहँदै आएका छन् ।
सम्बन्धित
















बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया