पोखरा विमान दुर्घटनामा परी तीन डाक्टरको निधन
मेरोन्यूज
२०७९ माघ १ गते २१:३६

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा १० महिने शिशुसहित एक डाक्टर दम्पत्तिको पनि मृत्यु भएको छ । यस्तै अर्का डाक्टरको पनि मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
डा.सुशिल श्रेष्ठ र डा.शोना दिवाकरका १० महिने शिशुको दुर्घटनामा मृत्यु भएको संघले जनाएको छ । यसैगरी डा.गणेश थापाको पनि मृत्यु भएको हो । संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकोमा स्तब्ध भएको जनाएको छ ।
सम्बन्धित
















बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया