स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्रको भागमा
मेरोन्यूज
२०७९ माघ २ गते १५:२१

काठमाडौँ । सत्ता साझेदारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्रालय मात्रै पाउने भएको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।
सरकार विस्तार गर्ने तयारी भएसँगै रास्वपाले अब थप दुई मन्त्रालय पाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि मन्त्रालय भागबण्डा टुंगिएको हो ।
सोमबार एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । खेलकुद मन्त्रालयमा माओवादीले पनि दाबी गर्दै आएको छ ।
सम्बन्धित
















बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया