भारतले पठायो पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची, कुनको मूल्य कति ?
मेरोन्यूज
२०७९ माघ २ गते १५:४०

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएको छ । जसमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको निगमले जनाएको छ । डिजेलको प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नु पर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । यस्तै, सरकारलाई करिब सात अर्ब रुपैयाँ ऋण तिर्नु पर्ने भएको छ ।
सम्बन्धित
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया