आईपीओ नबिकेपछि मोलुङ हाइड्रोपावरले थप्याे आवेदन दिने समय
मेरोन्यूज
२०७९ माघ ३ गते ११:२५

काठमाडौं । मोलुङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ)को आवेदन दिने समय थपिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले आइपिओ खरिद नगरेका कारण समय थपिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो ।
मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो । यता आयोजना प्रभावित क्षेत्रका स्थानीयले सेयरमा आवेदन नदिएका कारण समय थपिएको हो । अब आयोजना प्रभावित स्थानीयले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
सम्बन्धित
















ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया