कालिका इनर्जीको वार्षिक साधारणसभा माघ १० गते हुँदै
मेरोन्यूज
२०७९ माघ ३ गते १३:३३

काठमाडौं । कालिका इनर्जी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले माघ १० गते आफ्नो कर्पोरेट अफिस बालुवाटार काठमाडौंमा साधारणसभा बोलाएको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको तर्फबाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आ.व.२०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन माथी छलफल तथा पारित गर्ने, आ.व.२०७८/०८० का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
त्यस्तै, संचालक समितिको गठन गर्ने, कम्पनी सचिवको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया