शिवम् सिमेन्टको प्रवन्ध निर्देशकमा रघुनन्दन मारु नियुक्त
मेरोन्यूज
२०७९ माघ ३ गते १३:४३

काठमाडौं । शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ । पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो । यसअघि याे जिम्मेवारी कम्पनीका अध्यक्ष रहेका सुरेन्द्र प्रसाद गोयललाई दिइएको थियो ।
बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुमा सञ्चालक समितिका पदाधिकारीहरु उच्च व्यवस्थापकिय भुमिकामा बस्न नपाउने व्यवस्था छ । तर वास्तविक क्षेत्रको नियामक निकाय नभएको हुँदा यस्ता विषयमा नियमन छैन । जसले गर्दा सञ्चालकहरु नै कम्पनीको प्रमुख व्यवस्थापकीय भुमिकामा रहदै आएको पाइन्छ ।

सम्बन्धित















मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया