पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु
मेरोन्यूज
२०७९ माघ ४ गते ९:५५
इस्लामाबाद । पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामाबादबाट सुरु गरे । प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रान्तमा पछिल्ला वर्षमा पाकिस्तानका केही पोलियो संक्रमण देखिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको संक्रमण देखिएको थियो ।
कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंमसेवीलाई निशाना बनाउँदा विगतामा पोलियो अभियान प्रभावित भएको थियो । एजेन्सी
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया