नोराको फोटो खिच्ने क्रममा भुइँमा लडे एक व्यक्ति
मेरोन्यूज
२०७९ माघ ६ गते १०:५४

बलिउड अभिनेत्री नोरा फतेही बेला बेला चर्चामा आइरहन्छिन् । यसैबीच, नोरा मुम्बईमा देखिएकी थिइन्, जसको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा एक व्यक्ति नोराको फोटो खिच्ने क्रममा भुइँमा लडेका छन् । त्यसपछी उनी त्यो व्यक्तिकहाँ पुगेकी छन् । उसलाइ उठ्न सहयोग गर्दै उनले भनिन्, ‘अरे, सम्हालेर हिड्नुस् ।’
उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा मानिसहरूले नोराको तारिफ गरिरहेका छन् । यसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘ नोरालाई देखेर सबै मान्छे चिप्लिन्छन् । ‘ त्यसैले अर्कोले लेखेका छन्, ‘ओहो कति राम्री छन् नाेरा’।
यस भिडियोमा धेरै प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
सम्बन्धित
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया