नेता पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव, अस्पतालबाट भए डिस्चार्ज
मेरोन्यूज
२०७९ माघ ६ गते १५:००

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
एक कार्यक्रमका लागि गृह जिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । लगत्तै उनी सुमेरु अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा एक साता उपचार गरेपछि उनी आज डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्च भएसँगै उनलाई चिकित्सकले कलेजो प्रत्यारोपणको सल्लाह दिएको उनको सचिवालले जनाएको छ ।
सम्बन्धित
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया