अध्यक्ष तिमिल्सिनाले गरे नेता पुनको स्वास्थ्य लाभको कामना
मेरोन्यूज
२०७९ माघ ६ गते १५:३७

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका नेता वर्षमान पुनलाई भेटेका छन् । यस क्रममा उनले पुनको स्वास्थ्य लाभको कामना गरेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराउँदै आएका पूर्वमन्त्रीसमेत रहेका पुनलाई अध्यक्ष तिमिल्सिनाले आज भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
लामो समयदेखि जण्डिसको रोगबाट पीडित बन्दै आएका नेता पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया