इन्दिरा उपसभामुखको कुर्सीमा बस्नु शोभायमान हुनु हो : सोविता गौतम (भिडिओसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सांसद इन्दिरा राना मगरलाई उपसभामुखमा विजयी भए शोभा बढ्ने बताएकी छन् ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सांसद राना उपसभामुख बन्दा पदको शोभा बढ्ने बताएकी हुन् ।
उनले भनिन्, ‘मानननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो ।’
सांसद राना मगरले कारागारमा भएका बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षा दीक्षामा काम गर्दै आएकी छन् ।
सम्बन्धित


















अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया