सुष्मिता सेनले किनिन् करोडौं पर्ने आलिशान कार
मेरोन्यूज
२०७९ माघ ७ गते १७:५०

पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन विलासी जीवनशैलीका लागि परिचित छिन् । उनका फ्यानलाई थाहा छ कि उनी महँगो गाडीको शौकीन छिन् । नयाँ वर्षको सुरुवातमा सुस्मिता सेनले आफूलाई कार उपहार दिएकी छिन् ।
नयाँ कार ल्याएपछि उननले आफ्ना फ्यानसँग सेयर गरेकी छन्। वास्तवमा सुस्मिता सेनले आफ्नो कार कलेक्शनमा मर्सिडिज एएमजी जीएलई ५३ कूप समावेश गरेकी छिन् । रिपोर्टका अनुसार यस गाडीको मूल्य दुई करोडभन्दा बढी छ ।
कारको भिडियो सेयर गर्दै सुस्मिता सेनले लेखेकी छिन्, ‘र जो महिला गाडी चलाउन मन पराउँछन् उनले आफैलाई यो शक्तिशाली सुन्दर उपहार दिन्छन्।’
सम्बन्धित









दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया