शुक्रबार, माघ ९, २०८२

मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन : स्वास्थ्यमन्त्री गिरी

मेरोन्यूज २०७९ माघ ९ गते १५:५३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले गुण स्तरीय स्वास्थ्य सेवा आम मानिससम्म पुर्‍याउन स्वास्थ्य पूर्वाधारलाई अगाडि लैजानु पर्ने देखिएको बताएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा गरिएको अन्तक्रिया कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्यका जनशक्ति अभाव र त्यसलाई व्यवस्थापनमा ध्यान दिने बताएका हुन् ।

उनले भने, ‘मेरो नेतृत्वमा सेटिङमा काम हुने छैन, त्यस्ता नीतिगत भ्रष्टाचार हुन दिने छैन, हरेक कुरा पार्दशी हुने छ ।’

उनले भेरी अस्पतालले भएका सेवा सुविधा प्रयोग गरेर राम्रो काम गरेको बताए ।

प्रतिक्रिया