आफुलाई यसरी फिट राख्छिन् शाहरुखकी छोरी सुहाना
मेरोन्यूज
२०७९ माघ ९ गते १६:४१

बलिउड स्टार किडहरु आफुलाइ फिट राख्न निकै मेहेनत गर्दछन् । शाहरुख खानकी छोरी सुहाना खान पनि कसरत गर्नमा कम छैनन् ।
सुहाना आफुलाइ फिट राख्न निकै मिहिनेत गर्छिन् । उनी जिममा वर्कआउटका साथसाथै आफुलाइ शान्त राख्न योगा पनि गर्छिन् । यस बाहेक उनी सुइमिन पनि गर्छिन् ।
डाइटको कुरा गर्दा सुहानाले बिहाना नास्तामा दुध र अण्डा खान्छिन् । खाना उनी लाइट खान्छिन् । साझको खानामा उनी सधैँ माछा र चिकेन खान्छिन् र हरियो तरकारी पनि छुटाउँदिनन् । सुहाना आफ्नो डाइटको पुरा ख्याल राख्छिन् र प्रशस्त मात्रामा प्रोटिन लिन्छिन् ।
यसै वर्षबाट उनी चलचित्रमा डेब्यु गर्दैछिन् ।
सम्बन्धित
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया