झापाको चिया बगानमा भेटियो युवक-युवतीको शव
मेरोन्यूज
२०७९ माघ १० गते ११:०२

काठमाडौं । झापाको एभरेष्ट चिया बगानमा युवक युवती मृत फेला परेका छन् । सोमबार बिहान कचनकवल गाउँपालिका–४ केचनास्थित चिया बगानमा उनीहरू मृत फेला परेका झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेर अहिलेसम्म अनय कुनै कारण्ढा नभई झुण्डिएरै मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको घटनास्थलमा पुगेर फर्किएका एसपी रेग्मीले बताए ।
प्रहरीका अनुसार मृत भेटिनेमा २५ वर्षीय युवक राजेशकुमार गणेश र १९ वर्षीया युवती पवित्रा राजवंशी रहेका छन् ।
घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी रेग्मीले बताए ।
सम्बन्धित
















उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया