शुक्रबार, माघ १६, २०८२

बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ १३ गते ९:०७

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार मृत्यु भएको छ।

घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया