डाक्टर के.सी.का मुद्दा सदनमा उठाउँछु : राज्यमन्त्री डा. कार्की
मेरोन्यूज
२०७९ माघ १३ गते १५:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले स्वास्थ्य डा.गोविन्द केसीले उठाएका मुद्दा अब आफूले सदनमा उठाउने बताएकी छन् । हिजो सडकबाट आवाज उठाउने गरेकोमा अब ती मुद्दाहरू सदनबाट उठाउने राज्यमन्त्री डा. कार्कीले बताइन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको कार्यक्रममा राज्यमन्त्री डा.कार्कले अहिले पनि सरकारले डा. केसीसँग उनका मुद्दा सम्बोधन गर्नेबारे छलफल गरिरहेको बताइन् ।
डा. के.सीले निर्मला कुर्मीको हत्याका मुख्य योजनाकार भनिएका वादशाह कुर्मीलगायत संलग्न सवै व्यक्तिहरुलाई कारवाहीको माग राख्दै न्यायको लागि संघर्षरत अभियानकर्मीको माग पूरा हुनु पर्ने, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधारको लागि गरिएको सत्याग्रहको क्रममा सरकारसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया