स्वतन्त्र पत्रकार संघ ललितपुरकाे कार्यसमिति चयन, अध्यक्षमा नौवाग

ललितपुर । स्वतन्त्र पत्रकार संघ ललितपुरको अधिवेशनले उपेश नौवागको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार ललितपुरमा सम्पन्न संघको चौथौ साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनले उपाध्यक्षद्धयमा इश्वर श्रेष्ठ र कृष्णराज लामिछाने चुनिए ।
साथै सचिवमा किशोर सिलवाल, सहसचिवमा राजेश विश्वकर्मा र कोषाध्यक्षमा दीपक अधिकारी चुनिए । सदस्यहरुमा सरिता थपलिया, शंकर घिमिरे, सिलास सोप, प्रमोद ढुंगेल, मनोज सेन, सीताराम श्रेष्ठ र मनोज खड्का निर्वाचित भए । निर्वाचित सवैलाई संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सपथ खुवाए ।
Iकार्यक्रममा संघका केन्द्रिय सहसचिव रत्न प्रजापति, कोषाध्यक्ष बद्री दुलाल, सल्लाहकार डा इन्दुल केसी, संघका काठमाडौं अध्यक्ष पुष्करराज पाण्डे, स्वतन्त्र पत्रकार कृष्ण किसीलगायतले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गरे ।
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया