कियारा आडवाणीको मङ्गलसुत्रको मूल्य २ करोड
मेरोन्यूज
२०७९ माघ २८ गते ७:३६

वलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी हालै बैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले ७ फेब्रुअरीमा विवाह गरेका थिए । विवाहपछि कियाराको मङ्गलसुत्रमा सबैकाे नजर गइरहेकाे छ ।
मिडिया रिपोर्टका अनुसार कियाराको मङ्गलसूत्र प्रसिद्ध डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गरेका हुन् जसको लागि सिद्धार्थले ठूलो रकम खर्च गरेका छन् ।
कियाराको मङ्गलसुत्र एकदम सिम्पल छ। यसमा चारैतिर सुनौलो चेनमा कालो मोती जोडिएको छ। बीचमा एउटा ठूलो हीरा छ। मिडिया रिपोर्ट अनुसार सिद्धार्थले यो मङ्गलसुत्रका लागि २ करोड रुपैयाँ भारु खर्च गरेका छन् । तर, अहिलेसम्म यसको आधिकारिक जानकारी प्राप्त भएको छैन ।
सम्बन्धित









सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया