पठान हिट भएपछि शाहरुखले भने- अब फेरी पुरानाे राज बन्न चाहान्न
मेरोन्यूज
२०७९ माघ २९ गते १३:३४

यशराज फिल्म्सले यो भ्यालेन्टाइन वीकमा देशका ३७ सहरमा शाहरुख खानको फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’रिलिज गर्ने निर्णय गरेको छ । फिल्म्सको यस निर्णयमा प्रतिक्रिया दिँदै शाहरुखले आफ्नो सोशल मिडियामा एक पोस्ट सेयर गरेका छन् ।
पोस्टमा शाहरुख खानले ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा पठान हेर्न रुचाउने बताएका छन् । धेरै कठिनाईमा एक्शन हिरो बनेको उनले अब फेरि डीडीएलजेको राज बन्ने इच्छा नरहेको बताए ।
यशराज फिल्म्सको ट्विटमा जवाफ दिँदै उनले लेखेका छन्, ‘अरे यार, म यति कठिनाई पछि एक्शन हिरो बनेको छु र तिमीहरु फेरि राजलाई फर्काउन चाहन्छौ, यो प्रतियोगिताले मलाई बाँच्न दिने छैन, म त पठान हेर्न जान्छु । राज त घरको हो।’
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया