एनएमबि लघुवित्तको नाफा घट्यो
मेरोन्यूज
२०७९ फागुन १ गते १५:१७

काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
एनएमबि लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५० लाख ३२ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा ९३.०७ प्रतिशतले नाफा कम रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, एनएमबिको समीक्षा अवधिमा खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँमा आएको छ । गतवर्ष यस लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसामा झरेको र इपीएस २२ रुपैयाँ १३ पैसा थियो ।
एनएमबि लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा रहेको छ ।
सम्बन्धित
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया