कर्पोरेट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ फागुन ८ गते १०:५४

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुका लागि ८ फागुन अर्थात सोमबार अन्तिम दिनसम्म समय ताेकिएकाे छ ।
साथै, यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्नेछ भने कर्पोरेट डेभलपमेन्ट बैंकले २२ फागुनका लागि बार्षिक साधारण सभासमेत बोलाएको छ ।
साधारणा सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैँछ । साधारण सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजेवाट सुरु हुनेछ ।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया