तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे वर्ल्ड रेकर्ड
मेरोन्यूज
२०७९ फागुन १२ गते १२:१९

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी खिचेर गिनिज वल्र्ड रेकर्ड राखेका छन् । बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा एक कार्यक्रममा उनले १८४ सेल्फी खिचेर यो कीर्तिमान रचेका हुन् ।
यस खुसीमा पोस्ट सेयर गर्दै अक्षयले लेखेका छन्, ‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् ।
यसअघि हलिउड अभिनेता डाउने जोनसनले २०१५ मा यो रेकर्ड बनाएका थिए । उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया