‘कबड्डी ५’काे निर्माण घोषणा
मेरोन्यूज
२०७९ फागुन १२ गते १४:१७

काठमाडौं। फिल्म ‘कबड्डी’ को पाँचौँ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ । फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका हुन्।
उनले स्क्रिप्ट लेखनको काम सुरु नभए पनि चाँडै काम सुरु गर्ने तयारी भईरहेको बताएका छन् । अरु सिक्वेलमा झै ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहने उनले बताए।
कवि समेत रहेका सुब्बाले अब आफूले अभिनय नगर्ने बताएका छन् । उनले ‘कबड्डी’को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा सघाउँदै आएका छन् ।
उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।
सम्बन्धित










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया