बदख्सानमा आत्मघाती आक्रमणकारीलाई गोली हानी मारियो
मेरोन्यूज
२०७९ फागुन १३ गते १३:३५

अफगान सेनाले बदख्सानमा एक जना आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारेको छ । उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले बताएका छन् ।
आज बिहान एक जना आत्मघाती आक्रमणकारी निजी क्षेत्रको न्यु काबुल ब्याङ्कमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो तर व्याङ्कका सुरक्षाकर्मीले निजलाई आत्मघाती हमलाकारीका रूपमा पहिचान गरी गोली प्रहार गरेका उनले सिन्ह्वालाई बताए । कारबाहीमा आक्रमणकारी मात्र मारिएको तथा अन्य कोही घाइते नभएका अर्का एक जना सरकारी अधिकारीले बताएका छन् । उक्त घटनामा थप तीन जना घाइते भएका एक जना प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताएका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया