सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक
मेरोन्यूज
२०७९ फागुन १५ गते १८:१२

काठमाडाैं । नेपाली चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेण्डको ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ ।
ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले चलचित्रले सबै किसिमले मनोरञ्जन दिलाउने बताएकी छन् । उनले चलचित्रमा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् । उनले फिल्ममा रिक्स लिएर जोडिएको बताइन् ।
चलचित्रमा अभिनेत्री पन्तसँगै कमलमणि नेपाल, अफरन अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आगामी चैत्र २४ गतेबाट देशभर प्रदर्शन हुनेछ ।
सम्बन्धित















इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया