भोलि बिहान ८ बजेसम्म सानिमा बैंकका सबै सेवा बन्द
मेरोन्यूज
२०७९ फागुन १९ गते १८:१०

काठमाडौं । सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। डाटा सेन्टर माईग्रेसनको कारण भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द रहने बैंकले जनाएकाे हाे ।
बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवाहरु (एटिएम , मोबाइल बैंकिङ) लगायतका सेवाहरु आज बेलुका ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि बन्द हुनेछ ।
यसबाट ग्राहरुमाझमा पर्न जाने असहजप्रति बैंकले क्षमाप्रार्थी रहेको बैंकले बताएको छ ।

सम्बन्धित
















इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया