नारी दिवसको अवसरमा सानिमा बैंकले ल्यायो क्यास ब्याक अफर
मेरोन्यूज
२०७९ फागुन २१ गते १३:०५

काठमाडौं । सानिमा बैंकले अन्तरािष्ट्रय नारी दिवसको अवसरमा क्यास ब्याक अफर ल्याएको छ । सानिमा बैंकमा नारी बचत खाता खोलि पहिलो पिओएस वा क्युआर कारोबारमा १० प्रतिशत अथवा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने अवसर बैँकले ल्याएको हो ।
बैंकका अनुसार उक्त खातामा निःशुल्क डेबट कार्ड र मोबाइल बैंकिङ जारी गर्न सकिनेछ । यो अफर फागुन १७ गतेदेखि चैत १ गतेसम्म मात्र लागू हुनेछ ।
सम्बन्धित















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया