सरकारले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मेरोन्यूज
२०७९ फागुन २१ गते १६:४४

काठमाडौँ । सरकारले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

उक्त कार्यक्रममा सरकारका उच्च पदस्थ सरकारी अधिकारीहरूसमेत उपस्थिति भएका थिए ।
सम्बन्धित















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया